
Syees
syysr
Ddhbs
Ratbs
Pbu
Nssbus7
dsbus
Bksbus5
Gsbus
Gsl
Amb
Jsbus
Csbus
gms
Ssbus
Rbs

Ksm
Asm
Sls
Gst
Sbs
Rsb
Tsm
Bbu
Ggd
Rgu
nsb
Hal
Rgs
Bbbpu
Vor
Rgu
Pvg
Ssm
Wsp

sab
Syp
bbt
Rpp
Bml
Jmb
Jmb
Abd
Rmb
Ptm
Gsb
Pls
Mks
विराटनगर । धरान उपमहानगरपालिका प्रमुख मेयर हर्क साम्पाङले आज पदबाट राजीनामा दिएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।
उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । साम्पाङसंगै आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।
