
syysr
Jsbus
Nssbus7
Ssbus
Gsbus
dsbus
Amb
Pbu
gms
Ratbs
Bksbus5
Rbs
Ddhbs
Csbus
Gsl
Syees

Ggd
Tsm
Gst
Sbs
Rgu
Bbbpu
Ssm
Rgs
Bbu
Sls
Rgu
Ksm
nsb
Pvg
Rsb
Hal
Wsp
Asm
Vor

Mks
Rpp
Gsb
bbt
sab
Rmb
Ptm
Bml
Abd
Jmb
Pls
Jmb
Syp
काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुनका अनुसार आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
त्यस्तै आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी यहि माघ ६ गते मङ्गलवार उम्मेदवारी मनोनयनको कार्यतालिका रहेको छ । यसअघि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ तयार पारेर राजपत्रमा प्रकाशित गरिसकेको छ ।
यस्तै निर्वाचन आचारसंहिता कार्यान्वयनबारे आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेका थिए । निर्वाचन आचारसंहिता लागू भएपछि सरकार तथा दलहरूले सोही अनुसार आफ्ना गतिविधि गर्नुपर्नेछ ।
