
gms
Jsbus
Csbus
Gsbus
Syees
Bksbus5
Gsl
Rbs
Ratbs
syysr
Ssbus
Pbu
Ddhbs
dsbus
Amb
Nssbus7

Vor
Rsb
Tsm
nsb
Rgu
Gst
Sbs
Pvg
Rgu
Sls
Wsp
Bbu
Asm
Hal
Bbbpu
Rgs
Ksm
Ggd
Ssm

Mks
Jmb
Ptm
Jmb
sab
Rmb
Rpp
Syp
Pls
Abd
Bml
bbt
Gsb
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरुको नाम टुङ्ग्याएको छ ।
राप्रपा स्रोतका अनुसार बाँकी चार क्षेत्रमा भने अझै छलफल भइरहेको छ। स्रोतका अनुसार क्षेत्र नं. ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नं. ४ मा डा.सुरेन्द्र भण्डारी (वरिष्ठ अधिवक्ता), क्षेत्र नं. ५ मा कमल थापा, क्षेत्र नं. ६ मा उद्धवराज भेटवाल, क्षेत्र नं. ८ मा नवीन शाही र क्षेत्र नं. १० मा बलराम थापा उम्मेदवार टुङ्गो लागेको छ ।
त्यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नं. १, २, ७ र ९ मा भने उम्मेदवारको नाम टुङ्ग्याउन बाँकी रहेको र हाल छलफलकै क्रममा रहेको स्रोतले जनाएको छ। अनलाइनखबर
