
Jsbus
dsbus
Csbus
Gsbus
Syees
Bksbus5
Ssbus
Pbu
Amb
Nssbus7
Ddhbs
syysr
Gsl
Rbs
Ratbs
gms

nsb
Sbs
Ssm
Ggd
Vor
Bbbpu
Hal
Rsb
Rgu
Sls
Pvg
Asm
Tsm
Wsp
Ksm
Bbu
Rgs
Gst
Rgu

Rmb
Syp
Ptm
Jmb
Bml
Abd
Rpp
sab
Jmb
Gsb
bbt
Pls
Mks
काठमाडौँ । नेपाली काङ्ग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।
शनिबार आज पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाशशरण महतले बताए ।
त्यस्तै उनका अनुसार आइतबार नै सर्वोच्च अदालत जाने तयारी भएको छ ।
