
Ssbus
Ddhbs
Csbus
Gsl
Rbs
dsbus
Nssbus7
Bksbus5
gms
Syees
syysr
Pbu
Amb
Ratbs
Gsbus
Jsbus

nsb
Pvg
Gst
Wsp
Ksm
Ggd
Hal
Bbu
Rgu
Rsb
Bbbpu
Rgu
Sls
Rgs
Vor
Asm
Sbs
Ssm
Tsm

Rpp
Gsb
Jmb
bbt
Rmb
sab
Syp
Jmb
Mks
Pls
Abd
Ptm
Bml
दाङ । महान्यायाधिवक्ता कार्यालय मार्फत सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । स्रोतका अनुसार सरकारले बुधबार ती मुद्दा फिर्ता लिइएको हो ।
त्यस्तै सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमार्फत यो काम अघि बढाइने बुझिएको छ । यद्यपि उनीबिरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत छ ।
सहकारी ठगीसँगै जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन लामिछानेको तर्फबाट यसअघि नै निवेदन परेको थियो । यो सँगै अब रवि लामिछानेलाई चुनावमा जान तथा सांसद बन्न बाटो खुला भएको छ ।
