
Lks
Jns
Sgp
Usb
Ggp
ksb
Rgp
lnp
Asb
Dus
Rgp
Ggp
Rgp
Lnp
Rgp

lms

काठमाडौँ । जेनजी अगुवाको रुपमा रहेका सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।
शुक्रबार आज सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’,उनले सामाजिक सञ्जालमा भनेका छन् ।
त्यस्तै गोरखा उनको गृह जिल्ला हो ।‘आफ्नै गाउँ,आफ्नै माटोबाट परिवर्तनको सुरुवा’,उनले भनेका छन्,‘नयाँ शक्ति, नयाँ अनुहार,नयाँ नेपाल।’ पछिल्लो समय रास्वपासँग झुकाव राखेका उनले पार्टी भने खुलाएका छैनन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदैछ ।
