
Jsbus
Pbu
gms
Amb
Csbus
Nssbus7
Gsl
Ssbus
Ratbs
Gsbus
Ddhbs
Bksbus5
syysr
dsbus
Syees
Rbs

Wsp
Bbu
Sbs
Bbbpu
Tsm
Rgs
Asm
Ggd
Ksm
nsb
Rgu
Rgu
Ssm
Rsb
Hal
Sls
Gst
Vor
Pvg

Gsb
Abd
sab
Jmb
Mks
Rmb
Pls
bbt
Bml
Syp
Ptm
Jmb
Rpp
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख प्रति नमुना मतपत्रको छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको सेतो कागजमा रातो रङको र समानुपातिकतर्फ सेतो कागजमा कालो रङको नमुना मतपत्र छापिएको हो । आयोगले समानुपातिकतर्फको मतपत्रको छपाइ पनि छिटै सुरु हुने बताएको छ ।
त्यस्तै समानुपातिक मतपत्रमा ६४ दलका ५८ चिह्न रहनेछ । समानुपातिकतर्फ करिब दुई करोड मतपत्र छापिने आयोगले जनाएको छ । फागुन २१ को चुनावका लागि दलहरु अहिले उम्मेदवार सिफारिसको काम गरिरहेका छन् ।अनलाइनखबर
