Sidha Patra बिहिबार, पुष २४, २०८२

रोल्पा । आउँदो संसदीय चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादीले पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ ।

माओवादीका नेता अनिल बिरहीले महासचिव विप्लवलाई प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट एकल सिफारिस गरेको जानकारी दिए । रोल्पा पुर्ख्यौली घर भएका विप्लव पछिल्लो समय कपिलवस्तुको शिवगढीमा बस्दै आएका छन् ।

एउटै निर्वाचन क्षेत्र रहेको रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,नेता वर्षमान पुन अनन्तलगायत पनि उम्मेदवार सिफारिस भएका छन् । रोल्पा माओवादी सशष्त्र युद्धको उद्गमस्थल मानिन्छ । २०७९ सालको निर्वाचनमा वर्षमानले यही क्षेत्रबाट निर्वाचन जितेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]