
Pbu
Syees
Jsbus
Csbus
Bksbus5
Nssbus7
Amb
gms
Gsbus
Gsl
Rbs
Ratbs
Ddhbs
dsbus
Ssbus
syysr

Pvg
Rgs
Tsm
Wsp
nsb
Gst
Rgu
Ksm
Ssm
Rgu
Bbu
Sbs
Asm
Vor
Ggd
Sls
Rsb
Bbbpu
Hal

Syp
Ptm
Abd
Mks
Jmb
Rmb
Bml
Jmb
Gsb
sab
Rpp
bbt
Pls
अर्घाखाँची । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । पूर्व पार्टी सचिव टोपबहादुर रायमाझी,जिल्ला अध्यक्ष पिताम्बर भुसाल,बिजुला रायमाझी,वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो ।
एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी रुपमा अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ ।
