
Gsb
Ssb
Ssb
Nsb
Fmb
Rks
Ksb
Bsn
Rsb
Ksb
Ksb
Tgp
Csb
jsb
Ppu
Usb

Usb
Tsb
Ssb
Hl1
Gsb

Rgu
ptl
Nps
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला गैरा निवासी ३८ वर्षीय टेकबहादुर चौधरीको राप्ती नदीमा तर्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो ३ बजे राप्ती नदी तर्ने क्रममा मृत्यु भएको हो । चौधरीको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीन बहादुर शाहीले जानकारी दिनु भयो ।
