Sidha Patra शुक्रबार, पुष ११, २०८२

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सञ्चारमन्त्री जगदीश खरेल बीच भेट भएको छ । भेटमा देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन् ।

शुक्रबार आज बिहान सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री खरेलसँगको भेटमा सभापति देउवाले यस्तो बताएका हुन् ।

‘नेपाली काङ्ग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थापना भन्दा पनि चुनाव नै हो’, देउवाको भनाइ उद्धृत सञ्चारमन्त्री निकट गर्दै स्रोतले भन्यो, ‘तर सरकारले चुनाव हुने वातावरण बनाउनुपर्छ ।’ संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरुले सर्वोच्चमा रिट दायर गरेपनि काङ्ग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको जानकारी गराए ।

त्यस्तै खरेलले काङ्ग्रेस सभापति देउवापछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेट्दैछन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]