
sbs
Gfs
Pes
cjs
Sgr
Ggp
Lnp
Srbpu
Rgp
Rgp1
pku
Pbu
Djs
Unsku

nsb
Wsp
Vor
Asm
Sls
Rsb
Ksm
Tsm
Bbu
Gst
Ssm
Bbbpu
Rgu
Rgs
Rgu
Hal
Pvg
Ggd
Sbs

Ptm
Gsb
Pls
Syp
Abd
Rpp
Mks
sab
Rmb
Bml
Jmb
Jmb
bbt
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाउनु भएको छ । उहाँले आज बिहान एम्स अस्पतालमा कोरोना विरुद्धको खोप लगाउनु भएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिउनु भएको हो । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको थियो ।
यस्तै भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेख्नु भएको छ,आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं । त्यस्तै मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गर्नु भएको छ ।
