
Syees
Jsbus
Bksbus5
gms
Amb
syysr
Ssbus
Gsbus
Nssbus7
Pbu
Rbs
Csbus
dsbus
Gsl
Ratbs
Ddhbs

Ssm
Hal
Sbs
Rgs
Tsm
Gst
Asm
Rsb
Ksm
Rgu
Pvg
Sls
Vor
Bbu
Ggd
Wsp
Bbbpu
Rgu
nsb

bbt
Rmb
Rpp
Jmb
Jmb
Ptm
Gsb
Mks
Pls
Syp
Bml
Abd
sab
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार आज भेटवार्ता भएको छ ।
महाराजगन्जमा दुई नेताबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
त्यस्तै एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट लैजाने अन्तिम तयारी गरिरहेका छन् ।
