
Ratbs
Gsbus
Csbus
Pbu
Amb
dsbus
Syees
Ddhbs
Bksbus5
Ssbus
Rbs
gms
Nssbus7
Jsbus
Gsl
syysr

Bbbpu
nsb
Asm
Rgu
Ssm
Rgu
Hal
Wsp
Rgs
Tsm
Ggd
Bbu
Rsb
Gst
Sls
Vor
Sbs
Ksm
Pvg

Abd
Mks
Jmb
Syp
Bml
Gsb
sab
Rpp
Jmb
bbt
Rmb
Ptm
Pls
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि विभिन्न स्थानबाट र्यालीहरु निस्किएका छन् ।
भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि काठमाडौंको विभिन्न स्थानबाट र्यालीहरु सुरु भएका हुन् । उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरु र्यालीसहित प्रदर्शनीमार्गमा रहेको पद्मोदय मोड नजिक बनाइएको मुख्य मञ्चतर्फ जान थालेका छन् ।
त्यस्तै पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन,धादिङ,मकवानपुर र ललितपुरका नेता–कार्यकर्ताहरु सुन्धाराबाट र्याली सुरु भएको छ । रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको र्याली आउँदै छ । यस्तै बूढानीलकण्ठ,गोकर्णेश्वर,कागेश्वरी –मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३,४ र ५ को र्याली डिल्लीबजार (चारखाल) तथा काठमाडौं–१ र २,भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक,दोलखा,सिन्धुली र रामेछापको र्याली बबरमहलबाट सुरु भएको छ ।
त्यस्तै सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।अनलाइनखबर
