Sidha Patra शनिबार, फाल्गुण १५, २०७७

दाङ । देउखुरीको राप्ती गाउँपालिका मसुरीया अन्तरग दुर्गा भवानी आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव तथा अभिभावक भेला शनिवार सम्पन्न भएकाे छ । भेलाकाे उदघाटन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गर्नु भएको हो ।

सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षतामा भएको २४ औं वार्षिक उत्सव तथा अभिभावक भेलामा चन्दा दाता,अक्षयकोष स्थापना कर्तालाई धन्यवाद ज्ञापन गरिएको छ । त्यस्तै उक्त कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालले आफ्नो आमा उमकला भुसालको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरिदिनु भएको छ । २ सय ६८ जना विद्यार्थी रहेको विद्यालयमा ८ कक्षा सम्म ९ जना शिक्षक कर्मचारीद्धारा पठनपाठन भैरहेको विद्यालय परिवारले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]