
Bksbus5
Ddhbs
Amb
Pbu
gms
syysr
Gsbus
Gsl
Ratbs
dsbus
Csbus
Rbs
Ssbus
Nssbus7
Jsbus
Syees

Gst
Bbu
Pvg
Asm
Rgu
Hal
Sls
Rgu
Rgs
Bbbpu
Sbs
Ssm
Vor
Ggd
nsb
Wsp
Tsm
Rsb
Ksm

Ptm
Rmb
Gsb
Pls
Jmb
Bml
bbt
Abd
Rpp
Mks
Jmb
Syp
sab
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी,महासमिति सदस्यद्वय जानकीलाल बस्नेत,कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले जेनजी पुस्तालाई समेत समेट्ने गरि लुम्बिनी प्रदेश प्रतिनिधि प्रतिक्षा चौधरीलाई प्रत्यक्ष तर्फको उम्मेदवारका लागि जिल्लामा नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा मंगलबार दाङको लमहीमा बसेको बैककले उम्मेदवार सिफारिस गरेको हो ।समानुपातिक तर्फ ९ जनाको नाम सिफारिस भएको छ । कृष्णकिशोर घिमिरे,सुशीला चौधरी,देवका बेल्बासे,अनुराग यादव,खिमा अधिकारी,मधुप्रसाद न्यौपाने,खड्गबहादुर विक,कृष्ण गिरी र पवन नेपाली उम्मेदवार सिफारिस भएका हुन् ।
