
Bsn
Ssb
Ksb
jsb
Rks
Usb
Fmb
Ssb
Tgp
Nsb
Gsb
Ksb
Ksb
Csb
Ppu
Rsb

Tsb
Hl1
Usb
Ssb
Gsb

Nps
ptl
Rgu
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ।
उपत्यकाको विभिन्न स्थानबाट र्यालीसहित रत्नपार्कमा पुगेर प्रदर्शन जनसभामा परिणत भएको थियो । आफ्ना एजेन्डाहरु राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापित गर्न र जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र वृहत् सभा कार्यक्रम आयोजना गरिएको राप्रपाले जनाएको छ ।
त्यस्तै राप्रपाले राजनीतिक दल र जेन जेडबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरिएको जनाएको छ।
