
Pbu
mbd
Mbdvs
Sds
Gisld
Rbs

Gst
Rgu
Rgu
Asm
Pvg
Sls
Hal
Rgs
Rsb
Ksm
Bbbpu
Ssm
Sbs
Vor
Ggd
Wsp
nsb
Tsm
Bbu

Syp
Mks
Jmb
Rmb
Bml
Gsb
Pls
Ptm
Rpp
Abd
sab
Jmb
bbt
दाङ । दाङमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सेवार स्थित सुरेन्द्र सेनको घरमा जुवा खेलिरहेको समयमा आज विहान साढे १ बजे ६४ हजार ३ सय रुपैयाँसहित ८ जना पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेहरुमा वडा नम्बर ८ का २८ वर्षिय तिलक वली,३५ वर्षिय शरद रावत,३० वर्षिय समिर खड्का,३५ वर्षिय सुरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कायालय दाङले जनाएको छ । त्यसैगरी अन्य पक्राउ पर्नेमा वडा नम्बर ८ कै २१ वर्षिइ यादव राना,४४ वर्षिय शिवु रावत,४० वर्षिय रेशम वली र घरधनी सुरेन्द्र सेन रहेका छन् । जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गएको प्रहरीले रातीको समयमा ८ जनालाई पक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
