Sidha Patra शनिबार, मंसिर २०, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेकपा (एमाले)मा पार्टी सदस्य संख्या घट्दो संख्यामा रहेको दाबी गरेका छन् ।

नेकपाको मधेस प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एक वर्ष अघिसम्म ८ लाख रहेको सदस्य संख्या घट्दो क्रममा रहेको दाबी गरेका हुन्।

एक वर्षअघिसम्म ८ लाख पार्टी सदस्य थियो। झरेर ६ लाख भयो। आज २७ गतेको महाधिवेशनका लागि प्रतिनिधि चुन्न ३ लाख मात्रै सहभागी भए,’ उनले भने, ‘यो घट्दो क्रममा छ।’

उनले बाघ नगर्जिएसम्म स्यालले फुर्ति लगाउन नछाड्ने पनि बताए । ‘मधेसमा बाघ गर्जिएको छ। स्यालहरु गुफा पस्नेछन्,’ उनले भने, ‘कम्युनिस्ट पार्टीको एउटै विकल्प नेपाली कम्युनिस्ट पार्टी हो।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]