
Ssbus
Syees
Csbus
Rbs
Ratbs
Amb
Pbu
Gsbus
Bksbus5
Gsl
syysr
dsbus
Jsbus
Nssbus7
Ddhbs
gms

Bbbpu
Vor
Gst
Rgu
Wsp
Pvg
Tsm
Sls
Bbu
Sbs
Asm
nsb
Rsb
Hal
Rgu
Ssm
Ksm
Ggd
Rgs

Mks
Rpp
Gsb
sab
Syp
Rmb
Jmb
Bml
Ptm
Pls
bbt
Jmb
Abd
काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार भोलि हुने भएको छ ।
यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भोलि बिहानको १०ः३० बजे शपथग्रहणको तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सो पदमा काङ्ग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले दाबी गर्दै आएका थिए । लामो छलफलपछि यादवको नाममा सात दलले सहमति जनाएका थिए ।
