
Amb
Jsbus
Csbus
Pbu
Rbs
Gsbus
gms
Ssbus
Ddhbs
syysr
dsbus
Ratbs
Bksbus5
Syees
Gsl
Nssbus7

Wsp
Bbbpu
Rgu
Sbs
Vor
Hal
Rgu
Sls
Bbu
Ksm
Ggd
Asm
Ssm
nsb
Gst
Pvg
Rsb
Rgs
Tsm

Jmb
bbt
Syp
Gsb
Mks
Ptm
Pls
Abd
Rpp
Bml
Rmb
Jmb
sab
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीका कार्यकर्ताबिच भनाभन र धकेलाधकेल भएको छ ।
शुक्रबार आज एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरु महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय पुगेका थिए । त्यसक्रममा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबिच धकेलाधकेल भएको हो ।
त्यस्तै एमालेमा प्रतिनिधि छनोटमा भेदभाव गरेको भन्दै ओखलढुङ्गा,धनकुटा,दाङ लगायतमा पनि विवाद भएको छ ।
