
Gsl
Ratbs
Syees
Ddhbs
syysr
Jsbus
dsbus
Csbus
Amb
Nssbus7
Bksbus5
Ssbus
Gsbus
gms
Rbs
Pbu

Tsm
Rgs
Ggd
Pvg
Ssm
Sls
Rgu
nsb
Vor
Rsb
Wsp
Gst
Ksm
Bbbpu
Rgu
Hal
Asm
Bbu
Sbs

Jmb
Rpp
bbt
Mks
Jmb
sab
Abd
Ptm
Bml
Gsb
Rmb
Syp
Pls
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरी आएका दाङका युवाहरुलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उक्त समूहलाई संयोजक प्रचण्डले स्वागत गर्दै नयाँ उत्साहका साथ जनताको पक्षमा समर्पित भएर लाग्न आग्रह गरे ।
त्यस्तै पार्टी प्रवेश गर्नेहरुमा नेकपा विप्लवका दाङ जिल्ला सचिवालय सदस्य सुदर्शन सुनार,जिल्ला सचिवालय सदस्य दीपेन्द्र वली,विवेक कुमार विक, दिलीप वली,ठाकुर प्रसाद गौतम,हेमराज विक र कुमार चपाइ रहेका छन् ।रातोपार्टी
