
Csbus
Amb
Jsbus
dsbus
Rbs
Bksbus5
gms
Pbu
Nssbus7
Gsbus
syysr
Gsl
Ddhbs
Syees
Ssbus
Ratbs

nsb
Rgs
Hal
Bbbpu
Bbu
Vor
Rgu
Ksm
Sls
Ggd
Rgu
Gst
Ssm
Pvg
Rsb
Tsm
Asm
Wsp
Sbs

Pls
Rmb
Ptm
Rpp
Jmb
Jmb
Gsb
sab
Abd
Syp
Bml
bbt
Mks
काठमाडौं । विराटनगरमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा प्रदर्शनकारीले रातो रङ फ्याँकेका छन् ।
विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा उनी सवार गाडीमा रङ प्रहार भएको हो । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए ।
प्रहरीले विरोधमा संलग्न भएको आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको छ । बस्नेत पार्टी कामका सिलसिलामा धरान गएको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुँडालले बताए ।
