
Ssbus
Lsbus
Ksbus
dsbus
Gsbus
Pbu
Bsbus
Nssbus7
gms
bpmhl
Ssbus
Gsl
Bksbus5
Csbus
Ksbus
Rsbus
Jsbus
Ssbus
Ksbus

Ggd
Bbu
Gst
Sls
Bbbpu
Rgs
Rsb
Vor
Hal
Rgu
nsb
Ssm
Wsp
Tsm
Rgu
Sbs
Ksm
Asm
Pvg

Jmb
Jmb
Rmb
Pls
bbt
Ptm
Syp
Abd
Gsb
Rpp
sab
Mks
Bml
बुटवल । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनु भयो । काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता भुसालले बताउनु भयो ।
