
Amb
Bksbus5
Csbus
Gsbus
gms
Gsl
Ssbus
Pbu
Ratbs
dsbus
Jsbus
Nssbus7
Rbs
Ddhbs

Rgs
Gst
Pvg
Bbu
Asm
Ssm
Rgu
Sls
Rgu
nsb
Bbbpu
Sbs
Wsp
Hal
Tsm
Ggd
Vor
Ksm
Rsb

Rpp
Gsb
Bml
Syp
Mks
Ptm
sab
Rmb
Jmb
Pls
Abd
Jmb
bbt
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताउनु भयो ।
नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आम सभालाई सम्बोधन गर्दै कुनै कारण प्रतिनिधिसभा पुनर्स्थापना हुने भयो भने सांसद किनबेच,सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ छ । देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उहाँले भन्नु भयो । सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला,यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हेरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला । प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गर्नु भयो ।
त्यस्तै ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यस विपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको पनि बताउनु भयो ।
