
Rbs
Pbu
Ssbus
Nssbus7
Jsbus
Gsbus
dsbus
Csbus
Ddhbs
Gsl
Bksbus5
Ratbs
Amb
gms

Sls
Ksm
Wsp
Pvg
Gst
Asm
Vor
nsb
Tsm
Rgu
Rsb
Ggd
Sbs
Hal
Bbbpu
Rgu
Bbu
Ssm
Rgs

Rmb
Rpp
Jmb
sab
Jmb
Mks
Ptm
Pls
Gsb
Syp
Bml
bbt
Abd
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसंग वार्तामा आउनको लागि सकारात्मक रहेको बताएको छ ।
शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको बताउनु भएको हो । उहाँले भन्नु भएको छ,यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसंग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदछौं ।
