
Gisld
Rbs
Mbdvs
mbd
Pbu
Sds

Sls
Asm
Tsm
Rsb
Ssm
Pvg
Wsp
Sbs
Rgs
Ksm
Rgu
Gst
Hal
Ggd
Rgu
Vor
Bbbpu
Bbu
nsb

Jmb
Gsb
Jmb
Pls
bbt
Abd
Rmb
Ptm
Syp
sab
Bml
Mks
Rpp
मोरङ । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका-१८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष कामले को २३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारी हरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दुर्व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
