
Ratbs
Gsbus
gms
Pbu
Ssbus
Amb
Ddhbs
dsbus
Gsl
Nssbus7
Rbs
Csbus
Jsbus
Bksbus5

Gst
Pvg
Bbbpu
Ggd
Bbu
Rgs
Wsp
Rgu
Asm
Rgu
Tsm
nsb
Ssm
Rsb
Sbs
Hal
Ksm
Vor
Sls

Gsb
Rpp
Jmb
Pls
Syp
Rmb
Mks
sab
Jmb
bbt
Abd
Bml
Ptm
दाङ । देउखुरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहलमा प्रत्येक संकाय र तहमा इन्ट्रान्स टपरलाई हन्ड्रेट पर्सेन्ट स्कलरशिपको व्यवस्थापन भएको छ ।
बिगतमा ब्याचलर बिबिएस,बिइडी,बिए मास्टर्स,एम बि एस,एम ई डि,लेभल इन्ट्रान्स टपर स्टुडेन्टलाई फिप्टी पर्सेन्ट स्कलरशिप रहदै आएकोमा यस वर्ष युनियनको पहलमा यो सेवा थप भएको स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित क्याम्पसका स्ववियु सभापति मिलन चौधरीले जानकारी दिए ।
त्यस्तै क्याम्पसमा आवेदन फारम वितरण श्रावण २१ गतेदेखि सुरु गरिएको छ भने प्रवेश परीक्षा भाद्र १३ गते बिहान ७ बजे र कक्षा संचालन भाद्र १६ गतेदेखि हुने गरि सूचना जारी भएको छ ।
