
Bksbus5
Pbu
Ssbus
Rbs
Nssbus7
dsbus
gms
Gsl
Ratbs
Gsbus
Jsbus
Csbus
Amb
Ddhbs

Pvg
Rsb
Ksm
Hal
Ssm
Sls
Wsp
Rgu
Sbs
Tsm
Rgu
nsb
Vor
Bbu
Gst
Asm
Rgs
Bbbpu
Ggd

Bml
Ptm
Syp
Abd
Pls
Gsb
Mks
Jmb
Jmb
sab
Rmb
bbt
Rpp
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशन हुने तयारी गरेको छ । आज साँझ परीक्षाफल तयारी गरेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले लोकपथलाई जानकारी दिए ।
त्यसका लागि साँझ बैठक बस्ने तयारी भइरहेको उनले बताए । ‘आज साँझ बोर्ड बैठक बस्ने कुरा छ । सम्भव भएसम्म आज नै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेका छौँ,’ अर्यालले लोकपथसँग भने ।
यस्तै बोर्डको क्यालेन्डर अनुसार साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने भएतापनि शिक्षकहरुको लामो आन्दोलनका कारण परीक्षाफल प्रकाशित गर्न ढिलाइ भएको हो ।
त्यस्तै गत वैशाखमा सम्पन्न भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागि भएका थिए । २०८१ साल वैशाख ११ गतेदेखि परीक्षा तोकिएकोमा शिक्षकहरुको आन्दोलनका कारण सरेको परीक्षा वैशाख २१ गतेबाट सुरु भएको थियो ।
