
Gsl
dsbus
Bksbus5
Ratbs
Rbs
gms
Amb
Ddhbs
Ssbus
Gsbus
Nssbus7
Csbus
Jsbus
Pbu

Rgu
Tsm
Vor
Gst
Asm
Sbs
Bbbpu
Rgu
Rgs
Hal
Bbu
Ggd
Pvg
Wsp
Ksm
Ssm
nsb
Sls
Rsb

Jmb
Syp
Pls
Abd
sab
Jmb
Gsb
Bml
Rpp
Rmb
bbt
Mks
Ptm
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको देउखुरी पब्लिक अङ्ग्रेजी बोर्डिङ स्कुलमा २१२ औं भानु जयन्तीको पूर्व सन्ध्यामा नेपाली साहित्य विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप समितिका समयोजक कुबिर गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देउखुरी क्षेत्रका साहित्यकार तथा पूर्व शिक्षक शेर बहादुर चौधरी एवम् स्कुलका प्रधानाध्यापक भू-माण्डप केसीद्वारा नेपाली साहित्यका बारेमा चर्चा गरिएको थियो।
कार्यक्रममा २७ जना विद्यार्थी लगायत अतिथिका रुपमा उपस्थित व्याक्तित्वहरुले आ-आफ्ना लेख रचनाहरु वाचन समेत गरेका थिए । स्कुलकी उपकप्तान निलम डागीको स्वागत मन्तव्यवाट प्रारम्भ भएको कार्यक्रमको सहजिकरण अतिरिक्त क्रियाकलाप समितिका सदस्य तुलसी खत्रीले गरेकि थिइन् ।
त्यस्तै देउखुरी पब्लिक स्कूलमा बिगत ७ बर्षदेखि शुक्रवारका दिन किताब बिनाको दिनका रुपमा विद्यार्थीलाइ उक्तदिन विभिन्न गतिबिधिमा सहभागी गराइने गरिएको बारे विद्यालयका प्रधानाध्यापक भू-माण्डप केसीले जानकारी दिए ।

