
Ssbus
Ssbus
ssbus
Ssbus
Gsl
Pbu
tssbus
nsm
Sssbus1
Sssbus1

Asm
Ssm
Bbu
Rgu
Sbs
Gst
Ksm
nsb
Hal
Wsp
Pvg
Rsb
Bbbpu
Ggd
Sls
Tsm
Vor
Rgs
Rgu

Rpp
Abd
Gsb
Syp
sab
Mks
Bml
bbt
Jmb
Rmb
Ptm
Pls
Jmb
नवलपरासी । नवलपरासीको झरही खोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर– १, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका– ४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल बस्ने १८ वर्षका राहुल राजभरको मृत्यु भएको हो ।
महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले भोला र राहुल सवार लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले बताए ।
त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटी
