
Csbus
Pbu
Gsl
Ssbus
Ratbs
Ddhbs
gms
Gsbus
Amb
Bksbus5
Nssbus7
Syees
Jsbus
Rbs
syysr
dsbus

Tsm
Vor
Rgu
Sbs
Rgs
Rgu
Bbu
nsb
Bbbpu
Rsb
Ksm
Pvg
Sls
Wsp
Gst
Asm
Ggd
Hal
Ssm

Bml
Jmb
bbt
sab
Rmb
Abd
Pls
Rpp
Syp
Jmb
Gsb
Mks
Ptm
दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी बहुमखी क्याम्पस लमहीको संयोजनमा क्याम्पस स्तरीया कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् क्याम्पस प्रमुख शिव ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । देउखुरी बहुमुखी क्याम्पसमा अध्यनरत ११ जना छात्र,छात्राले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा मञ्चका सल्लाहकार एवम् कार्यक्रम संयोजक उप प्राध्यापक हरेकृष्ण ज्ञवाली,थारु भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष छबिलाल कोपिला र साहित्यकार गिरिराज खनाल रहनु भएको थिए ।
देउखुरी बहुमुखी क्याम्पस अतिरिक्त क्रियाक्लाप संयोजक उप-प्राध्यापक बिनोद भट्टराईले संयोजन गर्नुभएको प्रतियोगितामा नरेन्द्र चौधरी प्रथम,हिमाल भट्टराई द्वितिय,डोमबहादुर पुन मगर तृतिय र बिमला पोख्रेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । अन्य प्रतियोगि विद्यार्थीहरुमा बिजया पोख्रेल,गोबिन्द पौडेल,बिष्णु कुमाल,चाँदनी घर्ती मगर,करिष्मा के सी,प्रविण पौडेल र मुस्कान सुनार रहेका थिए । कार्यक्रममा साहित्य मञ्चका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष हरि पोख्रेल,बाल प्रतिभा पुरस्कारका संस्थापक एवम् आजीवन सदस्य बिष्णा शर्मा,प्रलेस दाङका उपाध्यक्ष रेशम बिसी,उप- प्राध्यापक भेषराज पोख्रेल,उप-प्राध्यापक प्रदिप पुलामी,भवन निर्माण सहयोगदाता तथा आजीवन सदस्य बिष्णुप्रसाद घिमिरे र निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष साहित्यकार खगेश्वर शर्माको विशेष उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिबाट व्यानर पढी कविता वाचनका लागि रोल क्रम नम्बर दिई उद्घाटन गरिएको कार्यक्रममा साहित्यकारहरु शेषमणि शर्मा घिमिरे, सूर्यराज गौतम,युवराज भण्डारी लगायतले रचना वाचन गरेका थिए । मञ्चकी सह-सचिव प्रेमा जी सीले रचना संकलन,कोषाध्यक्ष दीपा केसीले स्वागत मन्तब्य र सचिव बालमुकुन्द आचार्यले सञ्चालन गरेका थिए ।
