
Rks
Tgp
Ksb
jsb
Rsb
Ksb
Csb
Nsb
Ppu
Ssb
Fmb
Bsn
Ksb
Gsb
Ssb
Usb

Tsb
Gsb
Usb
Ssb
Hl1

Nps
Rgu
ptl
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आज पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा थापा पक्राउ परेका हुन् ।
त्यस्तै प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको जनाइएको छ । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् ।
यस्तै राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएको छ ।
