
dsbus
Gsl
Ratbs
Jsbus
Amb
Rbs
gms
Pbu
Gsbus
Bksbus5
Ssbus
Ddhbs
Csbus
Nssbus7

Gst
Sls
Pvg
Ggd
Sbs
Tsm
Vor
Rgu
Hal
Ssm
Bbu
Ksm
Rsb
Wsp
Bbbpu
nsb
Rgu
Asm
Rgs

Bml
Rmb
bbt
sab
Gsb
Syp
Jmb
Pls
Ptm
Jmb
Rpp
Mks
Abd
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा बुधबार मानव अधिकार शिक्षासम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक तथा प्रबन्धक भू-माण्डप केसीको अध्यक्षता तथा लमही नगरपालिकाकी उप–प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
मानव अधिकारप्रतिको चेतना अभिवृद्धि गर्दै विद्यार्थीहरुलाई समानता र समावेशिताका मूल्यमा आधारित सक्रिय नागरिकतर्फ अभिप्रेरित गर्ने मूल उद्देश्यका साथ विद्यालयमा आयोजित कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल लमहीका सदस्य निर्मला चौधरी,डा.रोजिना अधिकारी,विद्यालयका शिक्षक तथा कक्षा ८, ९ र १० का विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यस्तै शिविरमा मानव अधिकारको परिचय,विशेष अधिकार प्राप्त व्यक्तिहरुको प्रेरणादायी सन्देश, विद्यार्थी विचार आदान–प्रदान,समूहगत गतिविधि, सहकार्य र समन्वय,सामूहिक फोटो तथा संस्मरणीय पलहरु,शैक्षिक सामग्री वितरण लगायतका विषय समेटिएका थिए । कार्यक्रमको सहजीकरण एम्नेस्टी इन्टरनेसनल लमहीका निर्देशक सिजन केसीले गरेका थिए ।

