Sidha Patra मंगलबार, जेठ ०६, २०८२

डोटी । चट्याङ लागेर डोटीमा एक महिलाको मृत्य भएको छ । पुर्विचौकी गाउँपालिका वडा नम्बर–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमवार साँझ चट्याङ लागेर मृत्यु भएको हो।

त्यस्तै चट्याङ लागी घाईते भएकी साउँदलाई उपचारको लागी जिल्ला अस्पताल डोटी पुर्‍याइ चेकजाँच गर्दा चकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बताएको छ । यस्तै एक महिला घाईते भएकी छिन् ।

त्यसैगरी सोही ठाँउ बस्ने बगलेक स्वास्थ्य चौकी डोटीमा कार्यरत अ.न.मि. ३५ वर्षीया अस्मिता ओली बिष्ट घाइते भएकी छिन् । बिष्टलाई थप उपचारको लागी धनगढी रिफर गरेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]