
nsm
tssbus
Ssbus
Pbu
Bs1
Sssbus1
Gsl
Ssbus
Sssbus1
ssbus
Ssbus

Sbs
Ksm
Vor
Rsb
Bbbpu
nsb
Ssm
Asm
Bbu
Rgu
Pvg
Wsp
Gst
Ggd
Sls
Tsm
Rgu
Rgs
Hal

Rmb
Pls
Syp
Mks
Rpp
Gsb
sab
Jmb
Jmb
Bml
Ptm
Abd
bbt
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । करिव १५ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् ।
शिक्षामन्त्री,सभामुख,प्रधानमन्त्रीसँग समेत छलफल गरेपनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ ।
त्यस्तै आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिए । राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उनको भनाइ छ ।
शिक्षकहरुले शनिवारसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आइतबारबाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् ।
