Sidha Patra शुक्रबार, फाल्गुण १६, २०८१

दाङ । संस्कार सहितको गुणस्तरीय शिक्षा,हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ देउखुरीको लमही नगरपालिका वडा नम्बर- ५ लमहीमा संचालन रहेको ज्योतिष्मती विद्यापीठले बिहीबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त राज अधिकारीको अध्यक्षता तथा राष्ट्रिय ख्याति प्राप्त मनोवैज्ञानिक परामर्शदाता डाक्टर रविन्द्र कटवालको प्रमुख आतिथ्यतामा कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो ।विद्यालयको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बालबालिकालाई असल र उत्कृष्ट बनाउन उनीहरूमा पढाइ प्रति अभिरुचि जगाउन तथा नैतिक ज्ञान, अनुशासन,मूल्य मान्यता,आदर सत्कार र व्यावहारिक शिक्षा प्रदान सम्वन्धि विषयमा विद्यालयका ७०० जना अभिभावकको प्रशिक्षण प्रदान गरिएको थियो ।विद्यालयका प्रिन्सिपल नारायण भुसालले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए भने विद्यालयका सहायक प्रिन्सिपल विनोद भट्टराईले कार्यक्रमको सहजीकरण गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]