
Rsb
Nsb
Tgp
Usb
Fmb
Bsn
jsb
Ksb
Csb
Ssb
Gsb
Ssb
Ppu
Rks
Ksb
Ksb

Usb
Ssb
Gsb
Tsb
Hl1

Nps
Rgu
ptl
काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी हुनु भएको छ । धर्नामा नारायणकाजी श्रेष्ठ,अष्टलक्ष्मी शाक्य,पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी हुनु भएको थियो ।
यस्तै संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड-माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी रहनु भएको छ ।
