
Csbus
Amb
gms
Gsl
Pbu
Ddhbs
Gsbus
Ratbs
Nssbus7
Ssbus
dsbus
Rbs
Bksbus5
Jsbus

nsb
Wsp
Hal
Sls
Bbbpu
Pvg
Tsm
Sbs
Rgu
Ggd
Vor
Ssm
Gst
Ksm
Bbu
Rsb
Rgu
Asm
Rgs

Gsb
bbt
Ptm
Syp
Jmb
Jmb
Rpp
Pls
Mks
Rmb
Bml
Abd
sab
दाङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउँपालिका अन्तरगत लालमटियामा वृहत जनसभाको सोमबार सम्बोधन गर्नु भएको छ ।
सभालाई सम्बोधन अर्दै मन्त्री वलीले आफू विरामी परेपछि अर्को समूह खुसीले गद्गद् हुने गरेको बताउनु भएको छ । म विमारी परे भनेर सुनेपछि गदगद् हुन्छन् । उहाँले भन्नु भयो‘ निको भएर फर्कियो भनेपछि तैतेरी भन्छन्, खच्याक्क हुन्छन् ।’ केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्ने गरेको समेत उहाँले बताउनु भयो । तर, उनीहरुले भनेर हुने वालो त होईन् ।’साथै उहाँले पार्टी नटुक्रिएको समेत भनाई राख्नु भएको छ । अर्को समूहले पार्टी छोडेर गएको भएपनि जनता एक ढिक्का भएर बसेको समेत बताउनु भयो । केही मानिशहरु निस्किएको मात्रै भएकाले यसमा भ्रममा नपर्न पनि अनुरोध गर्नु भयो ।‘ २÷४ जना भसमासुरहरुले पार्टी छोड्दैमा आन्दोलन कम्जोर हुनेवाला छैन् उहाँले भन्नू भयो ।
साथै चुनाबमा नजाने शक्ति लोकतान्त्रिक नहुँने समेत उहाँले बताउनु भयो । ‘उनीहरु पार्टीको बैठकमा नआएर निर्वाचन आयोगमा पुगेछन्, सूर्य र पार्टी हामी नै हौं भनेर उहाँले भन्नू भयो । करिब १० दिन पछि हामीले दावि गरेका छैनौ,दावी गर्नै पर्दैन हामी छदैछौं भन्नू भयो । फेरी गएर भने निर्वाचन आयोगमा डेलिगेशनमा गए, निर्वाचन तयार नगर भनेर । यस्ता पनि लोकतन्त्रवादी हुन्छन् ? उहाँले प्रश्न गर्नु भयो ।
त्यस्तै आफू जस्केलाबाट नगई जनताबाट निर्वाचित भएर गएको भन्दै आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा जान थालेको समेत बताउनु भएको छ । अस्थीरता मच्चाउन खोज्ने तत्वहरु सल्वलाएको समेत उहाँको भनाई थियो । सभाको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूह दाङको आयोजना भएको थियो ।
