
syysr
Jsbus
Ssbus
Amb
Nssbus7
Csbus
Gsl
Syees
dsbus
Pbu
Rbs
Ddhbs
Bksbus5
gms
Gsbus
Ratbs

nsb
Sls
Ggd
Tsm
Vor
Bbbpu
Rgu
Sbs
Rsb
Rgs
Bbu
Gst
Rgu
Asm
Wsp
Pvg
Hal
Ssm
Ksm

Mks
Bml
Syp
sab
bbt
Abd
Rmb
Jmb
Rpp
Pls
Gsb
Jmb
Ptm
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर –२ पिपरामा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २०८१ सालको नतिजामा लुम्बिनी प्रदेशमा प्रथम र नेपाल अधिराज्यमा द्वितीय स्थान हासिल गरेको प्रतिष्ठित शैक्षिक संस्था हो ।
वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल प्रतिष्ठानमा एचए, ल्याब टेक्निसियन,फिजियो थेरापी र अमिन जस्ता कोर्सहरू सञ्चालन गर्दै आएको यस प्रतिष्ठानले अब फार्मेसीमा पनि ४० सिट शैक्षिक सत्र २०८१।०८२ लागि सि.टि.ई.भी.टी. बाट अनुमति प्राप्त गरेको छ।
त्यस्तै फार्मेसी,स्वास्थ्य विज्ञानको एक महत्वपूर्ण शाखा हो जसले औषधि निर्माण, वितरण र व्यवस्थापनसँग सम्बन्धित विज्ञान र कलाको अध्ययन गर्दछ । फार्मेसिस्टहरू बिरामीहरूलाई औषधि सम्बन्धी सल्लाह दिने,औषधि बनाउने र वितरण गर्ने काम गर्दछन् ।
यस्तै कपिलवस्तु लगायत अन्य जिल्लाका फार्मेसी पढ्न चाहने विद्यार्थीका लागि राम्रो अवसर रहने क्याम्पस प्रशासनले जनाएको छ ।
