
Ksb
Ppu
Usb
Ssb
Rsb
Fmb
Ssb
jsb
Tgp
Gsb
Bsn
Ksb
Csb
Nsb
Rks
Ksb

Gsb
Usb
Tsb
Hl1
Ssb

ptl
Rgu
Nps
दाङ । संघीय संसद विघटनको विरोधमा राष्ट्रिय कार्यक्रम अनुसार क्षेत्र नम्बर १ दाङले आज आफ्नो क्षेत्रको चारवटा पालिका अन्तरगत ३७ वटै वडाहरुमा विरोध प्रदर्शन कार्य सम्पन्न गरेको क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि,आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले बिहीबार देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन कार्य सम्पन्न गरेको हो ।
त्यस्तै काँग्रेसले यसअघि संसद विघटनको विरोधमा पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकामा प्रदर्शन गरेको थियो ।
