
Pbu
Gsl
Gis
Ksbus
ebg
Ssbus
Nssbush
Gis
Ssbus
Rsbus
Ssbus
Gsbus
Ksbus
Gsbus
Gsbus
bpmhl
Ksbus
Gis
Ksbus
Bsbus

Rgu
Ssm
Sls
Ggd
Sbs
Rsb
Vor
Hal
nsb
Bbbpu
Rgs
Rgu
Tsm
Bbu
Ksm
Pvg
Gst
Wsp
Asm

Gsb
Pls
Rpp
sab
Jmb
Jmb
Bml
Abd
Rmb
bbt
Mks
Syp
Ptm
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा तीन दिने फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
स्मृति बाल तथा युवा क्लब भैसहवाले कार्तिक १६ गतेका दिनदेखि आयोजना गरेको उक्त तीन दिने फुटबल प्रतियोगिताको पहिलो खेलमा राजपुर-२ बेला फुटबल क्लब र लमही – ७ बनग्यै फुटबल क्लब बीच खेल भएकोमा बेलाले -४-१ गोलका साथ बनग्यैलाई पराजित गरेको थियो ।
यस्तै दोस्रो दिन दिन आयोजक ए टिम र राजपुर -२ गहिरा क्लब बीच भएको खेलामा आयोजक ए टिमले ४-३ गोलले गहिरालाई पराजित गरेको थियो भने सोही दिन आयोजक टिमको ए र बेला बिचमा भएको खेलमा १-१ गोल भै पेनाल्टी सुट आउटद्वारा बेलाले ४-३ गोलले आयोजक ए टिमलाई पराजित गरेर बेला फाइनल खेलमा प्रवेश गरेको थियो ।
बीचमा भाई टीका भएको कारण खेल १८ र १९ गते गरि दुई दिन रोकिएको थियो । फाइनल २० गते मंगलबार सम्पन्न उक्त खेला आयोजक बि र बेला बीच भएको खेलमा बेलाले ५- ० ले आयोजक बि भैसहवालाई पराजित गर्दै बेला प्रथम भएको हो ।
खेलमा प्रथम,द्वितीय हुने खेलाडी टिमलाई २२ गते चौठी मेलाको समापनका दिन पुरस्कार वितरण गरिने क्लबका अध्यक्ष खिम बहादुर घर्तीले जानकारी दिए । कार्तिक २१ गते बेलुकादेखि सुरु हुने चौंथी मेलामा उपस्थित भइ मेलाको स्वभाव बढाइदिन सम्पूर्ण महानुभावलाई आयोजकले अनुरोध समेत गरेको छ ।
