
Usbl-7
jsbr-3
Gsbg-3
Rksr-7
ksbl-7
Jsbg-7
Gsbr-6
Csbg-7
Msbg-2
Pbu


दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा अर्घाखाँची जिल्ला,सितगंगा नगरपालिका वडा नम्बर ८, बेलौतेलाई दाङको देउखुरी अन्तरगत राप्ती गाउँपालिका- १, भालुवाङ नजिकैको शान्तिपुर चैतेसित जोड्ने नयाँ पक्की पूल निर्माणकार्य सम्पन्न भएको छ ।
सुपादेउराली मन्दिर जानका लागि यो बाटो सहज हुने तर राप्ती नदी वारपार गर्न अति कठिन भएको अवस्थामा नयाँ पुल निर्माण भएपछि निकै सहज भएको स्थानीय बासीले खुशी व्यक्त गरेका छन् ।
जनजीवन सहज त हुन्छ नै अब यश पूलले गर्दा प्युठानतर्फबाट र दाङतर्फबाट अर्घाखाँचीको सुपा देउराली लगायतका पर्यटकीय स्थानहरुमा पुग्नेहरुका लागि यो मार्ग छोटो दूरी हुने भएको छ ।
