Sidha Patra बुधबार, कार्तिक ०७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा (ओली)ले बुधबार आज सरकारका सय दिने उपलब्धी सार्वजनिक गर्दै छन् ।

ओलीले दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट आफू नेतृत्वको सरकारको सय दिने उपलब्धी सार्वजनिक गर्न लागेको सचिवालयले जनाएको छ।

त्यस्तै गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज आफू प्रधानमन्त्री भएयताका उपलब्धी,कार्य र आगामी कार्ययोजना प्रस्तुत गर्नेछन्। सोअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरूको बैठक आह्वान गरेका छन् ।

यस्तै सोही विषयसँगै समसामयिक राजनीतिक परिस्थितिबारे छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी ओलीले आज बिहान ९ बजेका लागि बैठक आह्वान गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]