
dsbus
syysr
Rbs
Ddhbs
Syees
Amb
Gsl
Nssbus7
Ratbs
gms
Pbu
Jsbus
Ssbus
Bksbus5
Csbus
Gsbus

Rgs
Bbbpu
Bbu
Ksm
Gst
Rsb
Sls
nsb
Ggd
Asm
Sbs
Hal
Rgu
Ssm
Wsp
Pvg
Rgu
Vor
Tsm

Jmb
Syp
Mks
Pls
bbt
Bml
Rmb
Rpp
sab
Ptm
Abd
Gsb
Jmb
नयाँ दिल्ली । भारतको कर्नाटक राज्यले डेंगुलाई महामारीको रूपमा सूचीकृत गरेको जनाएको छ ।
राज्यको स्वास्थ्य विभागको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि साउनसम्म ७ हजार ३ सय ६२ जना डेंगुका बिरामी फेला परेका छन् ।डेंगुनियन्त्रणका लागि कार्ययोजना घोषणा गर्दै मुख्यमन्त्री सिद्धरामैयाले भने, ‘यो वर्ष अहिलेसम्म ७ हजार ३ सय ६२ जना डेंगुका बिरामी भेटिएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । डेंगुका बिरामी भर्ना गर्न अस्पतालको प्रत्येक वडामा १० शय्या राख्न भनिएको छ । सुकुम्वासी बस्तीमा बस्नेलाई लामखुट्टेको जाली उपलब्ध गराइने जनाएको छ ।’
त्यस्तै सरकारले अवस्थाको अनुगमन गरिरहेको र सबै विभागलाई निर्देशन दिइएको कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले बताए । ‘हामीले अवस्था हेरिरहेका छौँ । डेंगुको श्रोत कम गर्न सबै विभागलाई कडा निर्देशन दिएको मन्त्री रावले बताएका छन् ।
