
Gss
Gis
Ksbus
Rsbus
Ksbus
ebg
Gsl
Ksbus
bpmhl
Ses
Nssbush
Gsbus
Gis
Pbu
Ssbus
Lsbus
Gsbus
Ksbus
Lsbus
Ssbus

Bbu
Sbs
Vor
Rgu
Rgs
Ssm
nsb
Sls
Tsm
Gst
Pvg
Asm
Bbbpu
Ggd
Wsp
Ksm
Hal
Rsb
Rgu

Pls
Abd
Bml
Syp
Ptm
Jmb
bbt
Rmb
sab
Mks
Jmb
Gsb
Rpp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, देउपुर स्थित देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
स्कुलका खेलकुद प्रमुख तिर्थराज पाण्डेको अध्यक्षता र दाङ तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय रेफ्री तथा ग्रेडिङ प्रशिक्षकद्वय जग बहादुर नेपाली र यशोदा नेपालीको उपस्थितिमा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अन्तर्गत,देउखुरी पब्लिक स्कूल तेक्वान्दो डोजाङमा सेतो पेटीको ग्रेडिङ सम्पन्न भएको हो । यस ग्रेडिङ अन्तर्गत २५ जना खेलाडीहरूले डबल प्रमोसन प्राप्त गर्दै हाफ ग्रिन पेटी हासिल गर्न सफल भएकाे हुन् ।
हाल स्कूलमा बिहान र बेलुकी गरी दुई सत्रमा तेक्वान्दो कक्षा संचालित हुँदै आएको छ । जसमा प्रशिक्षक तिर्थराज पाण्डेले नियमित रूपमा तालिम दिएका छन् । कार्यक्रममा खेलाडी विद्यार्थी,शिक्षक लागायतका उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण स्कुलका शिक्षक सन्दिप खनालले गरेका थिए ।

