
Pbu
Gsbg-3
Csbg-7
Usbl-7
Rksr-7
Gsbr-6
Msbg-2
Jsbg-7
jsbr-3
ksbl-7


काठमाडौं । पोखराबाट काठमाडौं जादै गरेको यूपी ५३ एफटी ७६२३ ७६२३ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनी मस्र्याङ्दी नदीमा दुर्घटना भएको छ । उक्त दुर्घटनाबाट १४ जनाको शव निकालिएको छ,भने दुर्घटना स्थलबाट अहिलेसम्म १६ जना घाइतेहरुको उद्धार भएको कास्की प्रहरीले जनाएको छ ।
त्यस्तै पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू आज बिहानै काठमाडौँतिर लागेका थिए । उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ । अहिले पनि उद्धार कार्य जारी रहेकोे प्रहरीले जनाएको छ ।
