
ssbus
Pbu
nsm
Ssbus
Sssbus1
tssbus
Bs1
Ssbus
Sssbus1
Ssbus
Gsl

Pvg
Vor
Tsm
Rgu
Bbbpu
Wsp
Sbs
Ksm
Rgs
Bbu
Gst
Rgu
Sls
Ssm
Hal
Rsb
nsb
Ggd
Asm

Ptm
Pls
Bml
sab
Jmb
Rmb
Abd
Mks
Jmb
bbt
Rpp
Gsb
Syp
काठमाडौँ । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।
त्यस्तै कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
