
nsm
Pbu
Sssbus1
Ssbus
Sssbus1
Ssbus
tssbus
Ssbus
ssbus
Gsl
Bs1

nsb
Wsp
Hal
Ssm
Sls
Vor
Ksm
Sbs
Bbu
Tsm
Pvg
Rsb
Rgs
Asm
Gst
Rgu
Rgu
Bbbpu
Ggd

sab
Gsb
Rpp
Ptm
bbt
Jmb
Jmb
Mks
Rmb
Syp
Bml
Abd
Pls
दाङ । राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले संघीयता असफल भैसकेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले संघीयता र भ्रष्टाचारका विरुद्ध आयोजना गरेको बिरोध कार्यक्रमलाइ सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।स्वीजरल्याण्डको सपना बाडेर नेपाललाइ इथोपिया र सुडान बनाउन लागेको कुरा बताउदै देश संघीयताका कारण आर्थिक रुपमा टाट पल्टेको कुरा बताए ।
अब जनताले कर तिरेर मन्त्री र मुख्यमन्त्री पाल्न नसक्ने कुरा गर्दै संघीयताको खारेज गर्नु पर्ने कुरामा जोड दिए । अर्क्रो प्रसङ्गमा भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको सिर झुकेको कुरा गर्दै संस्थागत र नितिगत भ्रष्टाचारका कारण देश आर्थिक रुपमा कङ्गाल भएको कुरा बताए । देशको बजेट वैदेशिक अनुदान र ऋणमा बनाएर त्यसैमा भ्रष्टाचार गर्न र्याल चुहाउने सासक रहदासम्म देशको अबस्थामा सुधार नहुने कुरा बताए ।
त्यस्तै उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जिसी,अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष ऋषिराम पौडेल,अखिल नेपाल जनजाति सम्मेलनका पुर्ब केन्द्रिय सदस्य रामबहादुर जिएमले मन्तव्य राखेका थिए भने संचालन राष्ट्रिय जनमोर्चा जिल्ला सचिब बसन्त पौडेलले गरेका थिए ।
