
gms
Syees
dsbus
Pbu
Nssbus7
Ddhbs
Bksbus5
Gsl
Ratbs
syysr
Rbs
Jsbus
Gsbus
Csbus
Ssbus
Amb

Ggd
Rgs
Rgu
Pvg
Bbbpu
Sls
Vor
Gst
Tsm
Ssm
Bbu
Asm
Wsp
nsb
Hal
Rgu
Ksm
Rsb
Sbs

Rpp
Jmb
Gsb
Bml
Rmb
Jmb
sab
Abd
Ptm
bbt
Mks
Syp
Pls
दाङ । गुरुकुल एकेडेमी घोराहीमा हाजिरीजवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ । विद्यालयमा कक्षा १ र २ का विद्यार्थिहरुको विचमा हाजिरीजवाफ कार्यक्रमको आयोजना गरीएको हो ।
साना नानि बाबुहरुलाई थोरै भएपनि ज्ञानका कुराहरु सिक्ने अवसर मिल्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको विद्यालयको मन्टेस्वरी संयोजक लोचना पौडेलले जानकारी दिए । सदनगत समूह अनुसार प्रतियोगिता गराइएको थियो । जसमा प्रथम एमरल्ड सदन भएको थियो भने रुवि सदन दोस्रो तथा सफायर सदन तेस्रो हुन सफल भएका हुन ।
त्यस्तै एउटा सदनमा ४ जनाको समुह रहेको थियो । गुरुकुल एकेडेमीको क्यालेन्डर अनुसार कार्यक्रमको आयोजना गरिएको संयोजक पौडेलले जानकारी दिए । हाजिरी जवाफ प्रतियोगिताका बिजेताहरुलाई प्रमाणपत्र प्रदान गरीएको हो ।
